सिरहामा नगर स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

 सिरहा     २ फाल्गुन २०७५, बिहीबार १८:२७     131 जनाले पढ़िसके


दिलीप सहनी ,

सिरहा , फाल्गुन २ । सिराहमा मेलमिलाप सम्बन्धी कामको प्रभावकारीता विषयक नगर स्तरीय एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।नागरिक आवाजको सहयोगमा मुक्ति नेपाल गोलबजार सिरहा द्धारा आयोजना गरिएको कार्यक्रममा मेलमिलाप र शान्ति निर्माण गर्न ूअहिंसात्मक कार्य गरी शान्ति निर्माणका लागि अघि बढौँ भन्ने मुलनाराका साथ एकदिवसीय नगरस्तीयर कार्यक्रम गरिएको मुक्ति नेपाल गोलबाजार सिराहकी कार्यकारी निर्देशक श्याम कुमारी साहले मुस्कान समाचार लाई जानकारी गराइन । निर्देशक साहका अनुसार सिरहा नगरपालिकाका २२ वटै वाडाका वडा अध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधिहरुको उपस्थिति रहेको उनले बताईन ।