#AmazonMyHome : A global campaign against rain forest fire.

 सिराहा     ७ भाद्र २०७६, शनिबार २०:१८     55 जनाले पढ़िसके


 

Amazon is burning. World’s largest rainforest is up in flames. To contribute this global damage plant trees anywhere. Be a part of #AmazonMyHome campaign. A global action campaign against climate change.

Support the campaign by showing you commitment! We started the campaign from Kamala river side, Siraha,Province

No.2, Nepal.

Amazon बलिरहे छ । विश्वको सबैभन्दा ठूलो वर्षावन आगोको चपेटमा छ। यो विश्वव्यापी क्षतिलाई योगदान पुर्‍याउन रूख रोपौं । #AmazonMyHome अभियानको एक हिस्सा बनौं । मौसम परिवर्तनको बिरूद्ध एक विश्वव्यापी अभियान ।

अभियानलाई समर्थन गर्न तपाइँको प्रतिबद्धता देखाउनु होस् !

अभियानको प्रारम्भ हामीले कमला नदी, सिराहा, प्रदेश नं.२, नेपाल बाट गर्यौ ।

अमाजोन जरिरहल अछि । विश्वके सभसँ बड्का वर्षावन आगिके चपेटमे परिगेल अछि । विश्वव्याापि रुपमे भरहल अहि क्षतिके परिपूर्ति हेतु योगदान देबयलेल वृक्षारोपण करु । #AmazonMyHome अभियानके सहयात्री बनु ।

मौसम परिवर्तनके विरुद्ध एक विश्वव्यापि अभियान । अभियानकेँ समर्थन हेतु अपन प्रतिबद्धता देखाउ !

प्रदेश नम्बर दु नेपालकेँ सिरहा जिल्लाक कमला नदीके तटसँ एहि अभियानके प्रारम्भ भेल ।

Trend : #AmazonMyHome #AmamamaFire #ContributeAmazon #PlantTreeforAmazon