हाम्रो बारेमा

हाम्रो टीम

रेडियो मुस्कान ९६.५ मेगाहर्ज झा ब्रदर्श मिडिया हाउस प्रा.लि. ले सञ्चालन गरेको व्यावसायिक रेडियो हो । सिरहा सदरमुकाम सिरहा नगरपालिका वार्ड नं.०७ मा यसको कार्यलय र स्टुडियो रहेको छ । कमला सतहदेखी करिब २ किलो मिटर दुरीमा रहेको सिरहा नगरपालिकाकै वार्ड नं.७ स्थित हेम नारायण चौकमा रेडियो मुस्कानको स्टेशन (टावर) रहेको छ । यहाँ बाट रेडियो मुस्कान प्रशारण हुन्छ । सिरहा जिल्ला सदरमुकाम देखी निकै उचाईमा यस रेडियोको प्रशारण स्थान (स्टेशन) रहेकाले सिरहा र आसपासका सबैभन्दा बढी क्षेत्रहरुमा यसको प्रशारण पहुच छ । रेडियो मुस्कान, एफएम बैण्ड ९६.५मेगाहर्जबाट सिरहाका आसपास सहित तराईका जिल्लाहरुमा प्रत्यक्ष रेडियो मार्फत सुन्न सकिन्छ । साथै यसको प्रसारणलाई समय सापेक्ष ईन्टरनेट मार्फत पनी सुन्न सकिने व्यवस्था गरिएको छ ।

Name- Sital Kumar Jha
Post- Managing Director
Mo-9852820252,9804870040
email-sitaljha2000@gmail.com

Name- Pukar Gupta
Post- Station Incharge
Mo-9811777273
email-pukargupta96@gmail.com
Name- Neelam Yadav
Post- Radio Jocky
Mo-9816720953
email-neelamyadav96.5@gmail.com
Sample avatar
Name- Prashant Pyashi
Post- Technician
Mo-9819721554
email-prashantpyashi96.5@gmail.com
Name- Rabindra Kumar Kushwaha
Post- Chief Technician
Mo-9818506109
email-krabindra657kumar@gmail.com

Name- Hem Narayan Yadav
Post- Technician,Office Boy
Mo-9805959168
email-hemnarayan96@gmail.com